नापी नक्सा सिट नम्बर तथा स्केल क्याल्कुलेटर
हातमा भएको नापीको कित्ता नक्सा (ट्रेस म्याप) मा साधारण रुलरले नापेर जमिनको वास्तविक लम्बाइ, चौडाइ र क्षेत्रफल निकाल्नुहोस्। १:५००, १:१२५०, १:२५०० स्केल रूपान्तरण र राष्ट्रिय ग्रिड सिट नम्बर विश्लेषक।
नापी नक्साको स्केलबाट वास्तविक जमिनको लम्बाइ निकाल्नुहोस्
ट्रेस नक्सामा स्केलले नाप्दा आएको सेन्टिमिटर (cm) वा मिलिमिटर (mm) लाई वास्तविक फिल्डको मिटर, फिट र हातमा रूपान्तरण गर्नुहोस्।
41.01 ft
27.3 हात
• स्केल: १:500 | नक्सा नाप: २.५ cm = जमिनमा 12.50 मिटर (41.01 फिट)
नेपालमा प्रयोग हुने प्रमुख ४ नापी नक्सा स्केलहरूको तुलना
नक्साको १ सेन्टिमिटर बराबर जमिनमा कति हुन्छ?
• १ से.मि. = ५ मिटर (१६.४ फिट)
• १ मि.मि. = ०.५ मिटर
• शहरी तथा बाक्लो बस्तीको घडेरी नक्सा
• १ से.मि. = १२.५ मिटर (४१ फिट)
• १ मि.मि. = १.२५ मिटर
• उपत्यका वरपर र नगरपालिका क्षेत्र
• १ से.मि. = २५ मिटर (८२ फिट)
• १ मि.मि. = २.५ मिटर
• कृषि क्षेत्र तथा ग्रामीण भेग
• १६ इन्च = १ माइल (पुरानो नापी)
• १ से.मि. = ४८ मिटर (१५७.५ फिट)
• साविक नापीको नक्सा
