ताजा अपडेट
नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦
Land Solution Logo
Land Solutionbrbhatta.com
🇳🇵NEP
उपकरणहरू (Tools Hub)/नापी अमिन क्विज
लोक सेवा आयोग पाठ्यक्रममा आधारित

नापी अमिन तथा सर्भेक्षक परीक्षा अभ्यास क्विज

चेनिङ, कम्पास, लेभलिङ, क्षेत्रफल रूपान्तरण, कित्ता नापी र नेपालका मौजूदा भूमिसम्बन्धी ऐन नियमहरूमा आधारित वस्तुगत प्रश्नोत्तर।

प्रश्न: 1 / 38
सही: 0गलत: 0
सर्भे उपकरण र चेनिङ

1. गन्टर्स चेन (Gunter's Chain) को कुल लम्बाइ कति फिट हुन्छ र यसमा कति लिङ्क (Links) हुन्छन्?

यो उपयोगी जानकारी साथीभाइसँग सेयर गर्नुहोस्:

नापी अमिन तथा सर्भेक्षक परीक्षा पाठ्यक्रम मुख्य विषयहरू

१. सर्भे उपकरण तथा मापन प्रविधि:

चेन सर्भे (Gunter/Metric/Engineer), प्रिस्म्याटिक कम्पास, थिओडोलाइट, अटो लेभल, टोटल स्टेसन (TS), र जीपीएस (GPS/GNSS) सिद्धान्त।

२. क्षेत्रफल तथा कित्ता नापी गणना:

रोपनी-आना-पैसा-दाम, बिघा-कट्ठा-धुर-कन्वा, वर्गमिटर, नक्सा स्केल (१:५००, १:१२५०, १:२५००) र कित्ताकाट ज्यामिति।

३. नापी तथा भूमिसम्बन्धी मौजूदा कानुन:

जग्गा (नाप जाँच) ऐन २०१९ र नियमावली २०५८, भूउपयोग ऐन २०७६ र नियमावली २०७९ (संशोधन २०८१), र मालपोत ऐन २०३४।

४. फिल्डबुक तथा स्रेस्ता प्रणाली:

फिल्डबुक तयार गर्ने विधि, जग्गाको वर्गीकरण (अब्बल, दोयम, सिम, चाहार), मोठ स्रेस्ता र लालपुर्जा दर्ता प्रक्रिया।